नियम ६घ
अन्तशुल्क निर्धारणको अवधि
ऐनको दफा १०घ. को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिमको अवधि गणना गर्दा अन्तशुल्कको सम्बन्धमा कुनै अदालतमा निवेदन परि स्थगन आदेश जारी भएको अवस्थामा सोको निर्णय नभएसम्मको अवधि कटाइ गणना गरिनेछ ।